ne_tq/act/23/15.md

625 B

चालिस जना यहूदी मानिसहरूले प्रमुख पूजाहारीहरू र एल्डरहरूलाई पेश गरेको योजना के थियो ?

तिनीहरूले प्रमुख पूजाहारीहरू र एल्डरहरूलाई पावललाई परिषद्‌मा ल्याउन लगाउनु र तिनीहरूले पावललाई त्यहाँ आइपुग्‍न अघि नै मार्ने कुरा बताए । [२३:१४-१५]