ne_tq/act/23/12.md

392 B

केही यहूदी मानिसहरूले पावलको बारेमा के सम्झौता गरे ?

करीब चालिस जना यहूदी मानिसहरूले पावललाई नमारेसम्म केहि नखाने वा नपीउने सम्झौता गरे । [२३:१२-१३]