ne_tq/act/23/07.md

389 B

के कारणले परिषद्‌को अगाडि पावलले आफ्नो न्याय भइरहेको बताए ?

पुनरुत्थानमा उनको विश्‍वास भएको कारणले उनको न्याय भइरहेको हो भनेर पावलले भने । [२३:६-८]