ne_tq/act/22/23.md

399 B

पावललाई कोर्रा लगाउनु अगाडि उनले कप्‍तानलाई के प्रश्‍न गरे ?

एक दोषरहित रोमी नागरिकलाई कोर्रा लगाउनु न्यायसंगत छ र भनेर पावलले प्रश्‍न गरे । [२२:२५-२६]