ne_tq/act/21/31.md

525 B

विश्‍वास गरेका गैर-यहूदीहरूलाई याकूबले के गर्नुपर्छ भने ?

याकूबले गैर-यहूदीहरूलाई मूर्तिलाई चढाइएका कुराहरू, रगत, गला अँठ्याएर मारिएका पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुपर्छ भनेर बताए । [२१:२५-२६]