ne_tq/act/20/16.md

467 B

पावल बोल्दै गर्दा झ्यालबाट खसेका युवकलाई के भयो ?

त्यो युवक तेस्रो तल्लाबाट खस्यो र त्यसलाई मृत अवस्थामा उठाइयो, तर पावल त्यस युवकमाथि लमतन्‍न भए र त्यो युवक जीवित भयो । [२०:९-१०]