ne_tq/act/20/07.md

408 B

पावल र विश्‍वासीहरू हप्‍ताको कुन दिन रोटी भाँच्‍नलाई सँगै भेला हुन्थे ?

पावल र विश्‍वासीहरू हप्‍ताको पहिलो दिन रोटी भाँच्‍नलाई सँगै भेला हुन्थे । [२०:७-८]