ne_tq/act/19/28.md

453 B

डेमेत्रियसको चिन्ता प्रति अरु मानिसहरूले कस्तो प्रतिक्रिया दिए ?

ती मानिसहरू रीसले चूर भए र उच्‍च स्वरले डाएना महान् छिन् भनेर कराए, र समस्त शहर नै भ्रमले भरियो । [१९:२८-२९]