ne_tq/act/18/13.md

444 B

यहूदीहरूले राज्यपाल कहाँ पावलको विरुद्ध के आरोप लगाए ?

पावलले मानिसहरूलाई व्यवस्था विपरित आराधना गर्ने शिक्षा दिइरहेका छन् भनी यहूदीहरूले उनलाई आरोप लगाए । [१८:१२-१३]