ne_tq/act/17/14.md

433 B

पावलले बेरिया किन छोड्नु परेको थियो, र उनी त्यसपछि कहाँ गए ?

थेसलोनिकेका यहूदीहरूले बेरियाको भीडलाई उक्साएको कारण पावलले बेरिया छोडे, र उनी एथेन्सतिर गए । [१७:१३-१५]