ne_tq/act/17/02.md

409 B

थेसलोनिकेमा पुगेपछि, येशूको बारे धर्मशास्‍त्रबाट बताउन पावल पहिला कहाँ गए ?

येशूको बारे धर्मशास्‍त्रबाट बताउन पावल पहिला यहूदीहरूको सभाघरमा गए । [१७:१-२]