ne_tq/act/16/38.md

505 B

पावल र सिलासलाई छोडीदिने आज्ञा दिइसकेपछि के कारणले हाकिमहरू भयभित भए ?

ती अधिकारीहरू डराए किनकि तिनीहरूले दुई रोमी नागरिकहरूलाई सबैका अगाडि कुनै दोष विना नै पिटेको कुरा महसुस गरे । [१६:३५-३६]