ne_tq/act/16/17.md

401 B

आत्मा भएकी एक जवान स्‍त्रीले कसरी आफ्ना मालिकहरूका निम्ति पैसा कमाउने गर्थी ?

तिनले भविष्य बताएर आफ्ना मालिकहरूको निम्ति पैसा कमाउने गर्थी । [१६:१६-१८]