ne_tq/act/16/04.md

429 B

पावलले यात्रा गर्ने क्रममा भेटेका मण्डलीहरूमा के निर्देशनहरू दिए ?

पावलले प्रेरितहरूले र यरूशलेमका एल्डरहरूले लेखेका निर्देशनहरू ती मण्डलीहरूलाई दिए । [१६:४-५]