ne_tq/act/15/31.md

477 B

पावलले के गर्न चाहेका थिए भनेर बारनाबासलाई बताए ?

उनीहरूले परमप्रभुको वचन घोषणा गरेका हरेक शहरहरूमा फर्केर गई भाइहरूलाई भेट्ने इच्छा भएको कुरा पावलले बारनाबासलाई बताए । [१५:३६-३८]