ne_tq/act/15/20.md

631 B

याकूबले उद्धरण गरेका अगमवाणी अनुसार परमेश्‍वरले के पुनःनिर्माण गर्नुहुनेछ र त्यसमा को-को समावेश हुनेछन् भने ?

परमेश्‍वरले भत्केको दाऊदको पाल पुनःनिर्माण हुनेछ र त्यसमा गैर-यहूदीहरू समावेश गरिनेछन् भनेर त्यस अगमवाणीले भन्यो । [१५:१३-१४]