ne_tq/act/15/11.md

584 B

विश्‍वासीहरू मध्येको कुन समूहले गैर-यहूदीहरूको खतना हुनुपर्छ र मोशाको व्यवस्था पालन गर्नुपर्छ भनेर विचार गर्थे ?

फरिसीहरूका दलले गैर-यहूदीहरूको खतना हुनुपर्छ र मोशाको व्यवस्था पालन गर्नुपर्छ भनेर विचार गर्थे । [१५:५-६]