ne_tq/act/15/03.md

395 B

पावल र उनका साथीहरू फोनिके र सामरिया भएर जाँदा के सन्देश सुनाए ?

पावल र उनका साथीहरूले गैर-यहूदीहरू परिवर्तन भई विश्‍वासमा आएको सन्देश सुनाए । [१५:३-४]