ne_tq/act/15/02.md

429 B

यहूदियाबाट आएका केहि मानिसहरूले भाइहरूलाई के सिकाए ?

यहूदियाबाट आएका केहि मानिसहरूले भाइहरूको खतना नभएसम्म तिनीहरू बचाइनेछैनन् भनेर तिनीहरूलाई सिकाए । [१५:१-२]