ne_tq/act/14/27.md

649 B

पावल र बारनाबासले एन्टिओखियामा फर्केपछि के गरे ?

जब तिनीहरू एन्टिओखियामा फर्के, तब परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराहरूबारे र उहाँले कसरी गैर-यहूदीहरूका निम्ति विश्‍वासको ढोका खोल्नुभएको थियो भन्‍ने विषयमा तिनीहरूले बताए । [१४:२७-२८]