ne_tq/act/14/22.md

505 B

पावल र बारनाबासले जानुभन्दा अगाडि विश्‍वासीहरूको हरेक सभामा के गरे ?

हरेक सभामा, पावल र बारनाबासले एल्डरहरू खडा गरे, उपवास सहित प्रार्थना गरे, र विश्‍वासीहरूलाई परमप्रभुमा सुम्पे । [१४:२३-२६]