ne_tq/act/14/17.md

582 B

आफ्नै तरिकामा हिँडिरहेका जातिहरूका निम्ति पनि परमेश्‍वरले के के काम गर्नुभयो भनेर पावल र बारनाबासले बताए ?

ती जातिहरूलाई परमेश्‍वरले झरी र फलदायक ऋतुहरू दिनुभयो र तिनीहरूका हृदयहरू भोजन र हर्षले भरिदिनुभयो । [१४:१७-१८]