ne_tq/act/14/14.md

628 B

मानिसहरूले पावल र बारनाबासको निम्ति गर्न चाहेको कुराहरू प्रति उनीहरूको प्रतिक्रिया कस्तो थियो ?

बारनाबास र पावलले आफ्ना लुगाहरू च्याते, भीडको नजिक गए, र ती मानिसहरू यी निरर्थक कुराहरूबाट परमेश्‍वरतिर फर्कनु पर्छ भनी चिच्याए । [१४:१४-१६]