ne_tq/act/14/06.md

517 B

पावल र बारनाबासले आइकोनियम किन छोडे ?

केहि यहूदीहरू र गैर-यहूदीहरूले पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र तिनीहरूलाई ढुंगाले हान्‍नको निम्ति तिनीहरूका अगुवाहरूलाई उक्साउने कोसिस गरे । [१४:५-७]