ne_tq/act/14/05.md

512 B

परमेश्‍वरले उहाँको अनुग्रहको सन्देश बारे कसरी प्रमाण दिनुभयो ?

परमेश्‍वरले पावल र बारनाबासका हातहरूबाट चिन्हहरू र आश्‍चर्यकर्महरू गरेर, उहाँको अनुग्रहको सन्देश बारे प्रमाण दिनुभयो । [१४:३-४]