ne_tq/act/14/01.md

579 B

पावल र बारनाबासले प्रचार गरेका सन्देशमा कयौँले विश्‍वास गरेपछि आइकोनियमका विश्‍वास नगर्ने यहूदीहरूले के गरे ?

विश्‍वास नगर्ने यहूदीहरूले गैर-यहूदीहरूका मनलाई उक्साए र तिनीहरूका भाइहरू विरुद्ध तिक्तता बनाए । [१४:१-२]