ne_tq/act/13/41.md

537 B

पावलले उनका सन्देशहरू सुन्‍नेहरूलाई के चेतावनी पनि दिए ?

पावलले अगमवक्ताहरूले भनेकाहरू जस्तो नहुन, उसका श्रोताहरूलाई चेतावनी दिए जसले परमेश्‍वरको कामको घोषणा गरेको सुने, तर विश्‍वास गरेनन् । [१३:४०-४१]