ne_tq/act/13/13.md

378 B

पावल र उनका साथीहरू जहाज चढेर पर्गामा जाँदा, यूहन्‍ना मर्कूसले के गरे ?

यूहन्‍ना मर्कूसले पावल र उनका साथीहरूलाई छोडी यरूशलेम फर्के । [१३:१३-१५]