ne_tq/act/12/03.md

372 B

हेरोद राजाले पत्रुसलाई के गरे ?

हेरोदले पत्रुसलाई अखामिरी रोटीको चाडपछि मानिसहरूकहाँ ल्याउने उद्देश्यले पक्रेर झ्यालखानामा राखे । [१२:३-४]