ne_tq/act/11/19.md

434 B

स्तिफनसको मृत्यु पछि तितरबितर भएका धेरै जसो विश्‍वासीहरूले के गरे ?

धेरै जसो तितरबितर भएका विश्‍वासीहरूले यहूदीहरूलाई मात्र येशूको बारेमा सन्देश बताए । [११:१९-२१]