ne_tq/act/10/48.md

652 B

मानिसहरूमाथि पवित्र आत्मा आउनुभएको थियो भन्‍ने प्रकट गर्ने के कुरा तिनीहरूले गरिरहेका थिए ?

मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका थिए जसले तिनीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो भन्‍ने कुरा प्रकट गर्‍यो । [१०:४६-४८]