ne_tq/act/10/22.md

518 B

कर्नेलियसकहाँ बाट आएका मानिसहरूले पत्रुसले तिनको घरमा आएर के गरुन् भनेर अपेक्षा गरे ?

कर्नेलियासकहाँ बाट आएका मानिसहरूले पत्रुसले तिनको घरमा आएर एउटा सन्देश दिऊन् भन्‍ने अपेक्षा गरे । [१०:२२-२३]