ne_tq/act/09/40.md

494 B

योप्पामा त्यस्तो के भयो जसले धेरै मानिसहरूलाई परमप्रभुमा विश्‍वास गर्न लगायो ?

तबीता नाम गरेकी एक मृत स्‍त्रीको निम्ति पत्रुसले प्रार्थना गरे, र तिनी मृत्युबाट जीवनमा फर्किन् । [९:३६-३७]