ne_tq/act/09/14.md

462 B

हननियाले परमप्रभुलाई कस्तो चिन्ता व्यक्त गरे ?

हननिया चिन्तित थिए किनभने उनलाई यो थाहा थियो कि परमप्रभुको नाम पुकार्ने हरेकलाई पक्रनको निम्ति शाऊल दमस्कस आएका थिए । [९:१३-१६]