ne_tq/act/09/09.md

214 B

जब शाऊल जमिनबाट उठे, उनलाई के भयो ?

जब शाऊल उठे, उनले केही पनि देख्‍न सकेनन् । [९:८-९]