ne_tq/act/08/06.md

381 B

फिलिपले भनेका कुराहरू प्रति सामरियाका मानिसहरूले किन ध्यान दिए ?

फिलिपले गरेका चिन्हहरू देखेर मानिसहरूले उनका कुराहरू प्रति ध्यान दिए । [८:६-८]