ne_tq/act/07/56.md

380 B

त्यसपछि महासभाका सदस्यहरूले स्तिफनसलाई के गरे ?

महासभाका सदस्यहरू स्तिफनस माथि खनिए, उसलाई शहरको बाहिर फ्याँके, र उसलाई ढुंगाले हाने । [७:५७-५८]