ne_tq/act/07/55.md

387 B

महासभाका सदस्यहरूले स्तिफनसको आरोप प्रति कस्तो प्रतिक्रिया दिए ?

महासभाका सदस्यहरू स्तिफनस प्रति रीसले क्रुद्ध भए र दाह्रा किट्न लागे । [७:५४-५६]