ne_tq/act/07/52.md

461 B

तिनीहरूका पूर्वजहरूले गरे जस्तै यी मानिसहरूले पनि सँधै के गर्छन् भनी स्तिफनसले दोष लगाए ?

मानिसहरूले पवित्र आत्माको विरोध गरेको भनी स्तिफनसले तिनीहरूलाई दोष लगाए । [७:५१-५३]