ne_tq/act/07/19.md

426 B

अब्राहामलाई प्रतिज्ञा गरिएको समय नजिकिदै गर्दा मिश्रदेशमा इस्राएलीहरूको संख्यामा के भयो ?

मिश्रदेशका इस्राएलीहरूको सङ्ख्या धेरै बढ्यो र बृद्धि भयो । [७:१७-१९]