ne_tq/act/07/02.md

487 B

पहिला अब्राहामका सन्तानहरूलाई चार सय वर्षसम्म के हुन्छ भनेर परमेश्‍वरले भन्‍नुभयो ?

अब्राहामका सन्तानहरू पराई भूमिमा चार सय वर्षसम्म दास हुनेछन् भनेर परमेश्‍वरले भन्‍नुभयो । [७:६-८]