ne_tq/act/06/14.md

516 B

विश्‍वास नगरेका यहूदीहरू र स्तिफनस बीचको बहसहरूमा कसले जित्दै थिए ?

विश्‍वास नगरेका यहूदीहरू त्यो ज्ञान र आत्माको विरुद्ध खडा हुन सकेनन् जुन ज्ञान र आत्माद्वारा स्तिफनस बोलिरहेका थिए । [६:१०-११]