ne_tq/act/06/01.md

418 B

ग्रीक यहूदीहरूले हिब्रूहरूका विरुद्ध के गुनासो गरे ?

ग्रीक यहूदीहरूले उनीहरूका विधुवाहरूलाई दैनिक भोजन वितरणको समयमा वास्ता नगरिएको भनी गुनासो गरे । [६:१-१]