ne_tq/act/05/16.md

407 B

यरूशलेममा सबै बिरामीहरू निको पारिएको कुरा प्रति सदुकीहरूले कस्तो प्रतिक्रिया दिए ?

सदुकीहरू ईर्ष्याले भरिए र प्रेरितहरूलाई झ्यालखानामा हाले । [५:१७-१८]