ne_tq/act/05/02.md

434 B

हननिया र सफीराले के पाप गरे ?

हननिया र सफीराले जमीन बेचेर आएको सबै मूल्य दियौँ भनेर झुट बोले, जबकी तिनीहरूले बिक्री गरेर आएको मूल्यको केही अंश मात्र दिँदै थिए । [५:१-२]