ne_tq/act/03/15.md

466 B

पत्रुसले मानिसहरूले येशूलाई के गरेका थिए भनी याद दिलाए ?

मानिसहरूले येशूलाई पिलातसकहाँ सुम्पे, उहाँलाई इन्कार गरे, र उहाँलाई मारे भनेर पत्रुसले तिनीहरूलाई याद दिलाए । [३:१३-१४]