ne_tq/act/02/13.md

483 B

पत्रुसले त्यस बेला के कुरा पूरा भइरहेको थियो भने ?

परमेश्‍वरले उहाँको आत्मा सबै मानिसहरूमाथि खनाइदिनुहुनेछ भनेर योएल अगमवक्ताले गरेका अगमवाणी पूरा भएको भनेर पत्रुसले भने । [२:१६-१७]