ne_tq/act/01/26.md

502 B

ती दुई जनाहरू मध्ये यहूदाको पद कसले लिनु पर्छ भनी प्रेरितहरूले कसरी निधो गरे ?

परमेश्‍वरले उहाँको इच्छा प्रकट गरुन् भनेर प्रेरितहरूले प्रार्थना गरे, र त्यसपछि तिनीहरूले गोला हाले । [१:२४-२६]