ne_tq/act/01/09.md

338 B

येशू आफ्ना प्रेरितहरूबाट कसरी प्रस्थान गर्नुभयो ?

येशू माथि उचालिनुभयो र तिनीहरूका दृष्‍टिबाट उहाँलाई बादलले ढाक्यो । [१:९-११]