ne_tq/act/01/01.md

347 B

लूकाले नयाँ नियमका कुन-कुन दुई पुस्तकहरू लेखेका थिए ?

लूकाले लूकाको सुसमाचार र प्रेरितहरूको काम भन्‍ने पुस्तकहरू लेखेका थिए । [१:१]